७७ डीएसपीको सरुवामा, को कहाँ पुगे ?
नेपालबहस संवाददाता
पुस १६, २०७६ बिहिबार ०:६:१०
१६ पुष, काठमाडौं । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा निकालेको छ । यसअघि नै काज सरुवा भएकाहरुको समेत समायोजन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कतिपय जिल्ला प्रमुख, वृत्त प्रमुख, इलाका तथा ट्राफिक प्रमुख र अन्यगरि ७७ जना डीएसपीहरुको सरुवा निकालेका हुन् ।
सरुवा हुनेहरुले पुष महिनाको तलब भत्तासमेत हाल कायम दरबन्दीबाटै खानपाउने गरि सरुवा निकालिएको छ । सरुवा हुनेहरुमा इन्द्रप्रसाद सुवेदी जिल्ला प्रहरी कार्यालय रसुवा, किरणजंग कुवँर म्याग्दी, किशोरकुमार श्रेष्ठ जाजरकोट, कुलदीप चन्द ईप्रका कोहलपुर बाँके, कृष्णराज ओझा महानगरीय प्रहरी वृत्त चापागाँउ ललितपुर, खड्गबहादुर खत्री जिप्रका रुपन्देही, गौतम मिश्र जिप्रका बारा, गर्जुसिद्धी बज्राचार्य जिप्रका पूवी रुकुम, घनश्याम श्रेष्ठ थानकोट, टंकप्रसाद भट्टराई बाज्रा, ठगबहादुर केसी पश्चिम रुकुम, यादव ढकाल वडा प्रहरी कार्यालय बैदाम पोखरा लगायत छन् ।
यस्तै डीएसपीहरुमा दीपक गिरी जिप्रका भक्तपुर, दीपक भारती जिप्रका अछाम, दीलिपकुमार गिरी ईप्रका पथरी मोरङ, नरेन्द्र चन्द कंचनपुर, बसन्त पाठक जिप्रका रामेछाप, बिजयराज पण्डित दमक झापा, मित्रबन्धु शर्मा सातदोबाटो, रंजित सिंह राठोर बालाजु, रञ्जनकुमार दाहाल दरवारमार्ग, रविन कार्की टाँडी चितवन, राजन चापागाई बर्दिबास महोत्तरी, शरतकुमार थापा क्षेत्री लाहान सिरहा, सुनिलजंग शाह वृत्त जनसेवा, हेमबहादुर शाही चपुर रौतहट रहेका छन् ।
हेरौं सरुवाको सुची, को कहाँ ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार