रामबाच्छा सिरेटारी खानेपानी निर्माण अगाडि वढ्यो
नेपालबहस संवाददाता
पुस २१, २०७६ सोमबार १४:२:४२
२१ पुस वालिङ । स्याङ्जाको वालिङ– १ रामबाच्छामा रामबाच्छा सिरेटारी लिफ्टिङ खानेपानी योजनाको निर्माण अगाडि वढेको छ ।
शहरीकरणसँगै जनसङ्ख्याको चाप बढ्दै गएपछि शुद्ध खानेपानीको आपूर्तिका गर्न सङ्घीय सरकारको करिव रुपैया नौ करोडको आर्थिक सहयोगमा खानेपानी योजनाको शिलान्यास गरिएको खानेपानी योजनाका अध्यक्ष झलकनारायण काफ्लेले जानकारी दिए ।
“बजारमा खानेपानीको समस्या समाधान गर्नका लागि अर्मादीखोलाको लुतिबुडी भन्ने स्थानबाट पानी तानेर थामडाँडामा पु¥याइनेछ”, उनले भने, “थामडाँडामा फिल्टरजडित मुख्य खानेपानी ट्याङ्की निर्माण गरिनेछ भने अन्य दुई वटा ट्याङ्की निर्माण गरी वितरण गर्ने योजना छ ।”
निर्माण थालिएको योजना अबको दुई वर्षमा सक्ने लक्ष्य राखिएको छ । योजना सम्पन्नपश्चात वालिङ नगरपालिकाका रामबाच्छा, त्रियासी, खहरे लगायतका दुई हजार घरधुरी लाभान्वित हुने जनाइएको छ ।
खोलाको सतहदेखि १५२ मिटर ठाडो उचाइमा लिफ्टिङ गरी थामडाँडामा निर्माण हुने ट्याङ्कीमा पानी सङ्कलन गरिने इञ्जिनीयर नवीन पौडेलले बताए । उपभोक्तालाई शुद्ध, सफा र स्वच्छ खानेपानी घरघरमै पु¥याउने लक्ष्यका साथ थालिएको कार्यलाई तोकिएको समयमै निर्माण सम्पन्न गने स्थानीयवासीले जोड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार