तेहरानमा विमान दुर्घटनामा १७६ जनाको मृत्यु
नेपालबहस संवाददाता
पुस २३, २०७६ बुधबार १९:८:७
२३ पुस एजेन्सी । इरानमा यूक्रेनी विमान दुर्घटना हुँदा कम्तिमा १७६ जनाको मृत्यु भएको छ । तेहरानमा विमान दुर्घटनाग्रस्त हुँदा १६७ यात्रुसँगै ९ चालक दलका सदस्यसहित १७६ जनाको मृत्यु भएको हो ।
इरानस्थित प्रेस टीभीका अनुसार इमाम खमौनी अन्तर्राष्ट्रिय विमानस्थलका जनसम्पर्क अधिकृत अली खसानीलाई उद्धृत गर्दै बोइङ्ग ७३७ मा १६७ यात्रु र ९ चालक दल रहेको जनाएको छ । इरानमा राहत तथा उद्धारको कार्य गर्दै आएको रेड क्रिसेन्टले भने दुर्घटनामा जिवितै ब्यक्ति फेला पार्न नसकेको बताएको छ ।
इरानको तेहरानबाट उक्त विमान यूक्रेनको राजधानी किभको लागि प्रस्थान गरेको थियो । विमान प्राविधिक त्रुटी र समस्याका कारण दुर्घटनाग्रस्त भएको सीएनएनले जनाएको छ । यद्दपी अमेरिका र इरानबीचको तनाबसँग उक्त विमान दुर्घटनाको सम्बन्धबारे स्पष्ट भइसकेको छैन् । उक्त विमान इरानको दुई शहर परन्द र शहरियार बीचको एक खुला मैदानमा दुर्घटना भई खसेको हो ।
यूक्रेन अन्तर्राष्ट्रिय विमानको प्रमुख प्रशाकीय अधिकृतको रुपमा देवीड काल्हान कार्यभार सम्हालेको भोलीपल्टै विमान दुर्घटना भएको हो । इरानस्थित यूक्रेनी दूताबासले भने क्षतिको यकिन संख्या आउन नसकेपनि पहिचानसँगै संख्या खुलाउने प्रयास भइरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार