राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल”
नेपालबहस संवाददाता
पुस २५, २०७६ शुक्रबार १९:४४:५१
२५ पुस काठमाडौं । एस.वि.आर म्युजिक प्रालीको प्रस्तुतीमा गायक लाल बहादुर थापा र गायिका सपना विसीको आवाजमा सजिएको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।
देश प्रतिको माया र ममतालाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । विदेशीको हस्तक्षेपलाई पछाडि पार्नको लागी गीत मार्फत आग्रह गरिएको छ । अर्जुन विरही को शब्द तथा लाल थापाको लय सिर्जना गीतमा रहेको छ ।
विरेन्द्र परियारको छायाँकन, प्रिन्स प्रकाश प्युठानीको सम्पादन तथा विनोद सुन्दासको निर्देशन भिडियोमा रहेको छ । ”हाम्रो नेपाल प्यारो नेपाल” गीतको भिडियोमा विनोद सुन्दास, प्रियङका नेपाली, सुरेश श्रेष्ठ, अर्जुन विरही शर्मा, अभि जंग रिया बलामी र सौरभको अभिनय रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
आरभको एकल चित्रकला प्रदर्शन
चैत २५, २०८० आइतबार
साहित्य एवं कथाकार परशु प्रधानको निधन
चैत ६, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार