घान्द्रुकबाट खच्चडमार्फत सामान ढुवानी
नेपालबहस संवाददाता
पुस २८, २०७६ मंगलबार ४:४१:४४
२८ पुस कास्की । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकबाट खच्चडमार्फत सामान ढुवानी गर्न गाउँतिर लिएर जाँदै स्थानीय । मोटरबाटोको अभावमा यहाँका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न आफैंले बोकेर वा खच्चडलाई बोकाएर लाने गरिन्छ ।
कास्की जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा गुरुङ भेषभूषामा सजिएकी आन्तरिक पर्यटक । यहाँ घुम्न आउने अधिकांश पर्यटकहरु स्थानीय जातजातिको भेषभूषा लगाएर रमाउने गरिन्छ । एक पटक भेषभूषा लगाए वापत रु सय शुल्क लिने गरिन्छ । यसबाट स्थानीयको आम्दानीको स्रोतसमेत हुन गएको छ । तस्वीर ः रत्न श्रेष्ठ, रासस
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकबाट खच्चडमार्फत सामान ढुवानी गर्न गाउँतिर लिएर जाँदै स्थानीय । मोटरबाटोको अभावमा यहाँका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न आफैंले बोकेर वा खच्चडलाई बोकाएर लाने गरिन्छ ।
कास्की जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकमा गुरुङ भेषभूषामा सजिएकी आन्तरिक पर्यटक । यहाँ घुम्न आउने अधिकांश पर्यटकहरु स्थानीय जातजातिको भेषभूषा लगाएर रमाउने गरिन्छ । एक पटक भेषभूषा लगाए वापत रु सय शुल्क लिने गरिन्छ । यसबाट स्थानीयको आम्दानीको स्रोतसमेत हुन गएको छ ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकबाट खच्चडमार्फत सामान ढुवानी गर्न गाउँतिर लिएर जाँदै स्थानीय । मोटरबाटोको अभावमा यहाँका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा सामान ओसारपसार गर्न आफैंले बोकेर वा खच्चडलाई बोकाएर लाने गरिन्छ ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० मा पर्ने घान्द्रुकको पर्यटकीयस्थल मेश्रम बराह मन्दिर परिसरबाट देखिएको सूर्योदयको दृश्य ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
मन्त्रिपरिषदमा छिर्यो सहकारी ठगीको विषय
बैशाख १३, २०८१ बिहिबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार