बम विष्फोट भएको ढकालको घरमा ‘विप्लव’को पर्चा
नेपालबहस संवाददाता
माघ १, २०७६ बिहिबार ४:७:११
१ माघ काठमाडौं । बम विष्फोट भएको शोभाकान्त ढकालको घरमा विप्लव समूहको पर्चा भेटिएको छ । प्रहरीका अनुसार नागार्जुन –१ नर्सरी चोकमा रहेको ढकालको घरमा विष्फोट भएको हो।
विष्फोटबाट कुनै मानिवीय क्षति नभएपनि ढकालको घरको झ्यालका सिसा फेटका र पार्किङगरी राखिएको कारमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। बुधबार साँझ बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा विष्फोट भएको स्थानमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ ।
पर्चामा ‘वालुवाटारस्थित ललिता निवास परिसरको करिब ११५ रोपनी सरकारी ‘राष्ट्रिय’ जमिन व्यक्तिको नाममा दर्ता गर्ने र बेच्चे प्रपञ्चको मुख्य योजनाकार भएकोले’ ढकालको घरमा सेवोटेज गरेको उल्लेख छ।
यस्तो भेटियो शोभाकान्त ढकालको घरमा विप्लव समूहको पर्चा :
बालुवाटार जग्गा प्रकरणमा मुछिएका ढकालको घरमा विष्फोट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
बन्दीपुरको सौन्दर्यता र मौलिकता कायम राख्न व्यवसायीलाई आग्रह
बैशाख ११, २०८१ मंगलबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
सुगरको तह २१७ पुगेपछि केजरीवाललाई जेलमा इन्सुलिन दिइयो
बैशाख ११, २०८१ मंगलबार
सात महिनामा तयार गरियो हिरामाण्डीको विशाल सेट
बैशाख ११, २०८१ मंगलबार
स्वास्थ्यमन्त्री यादव अमेरिका जाँदै
बैशाख ११, २०८१ मंगलबार