विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना
नेपालबहस संवाददाता
माघ ५, २०७६ आइतबार १३:२२:१५
५ माघ तनहुँ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा विद्युत् चुहावट बढ्दै गएपछि न्यूनीकरणको प्रयास थालेको वितरण केन्दले जनाएको छ । विद्युत् चुहावट हुने सम्भावित क्षेत्रको पहिचान गर्दै जनचेतनाका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ ।
गत आर्थिक वर्षको तुलनामा आव ०७५/०७६ मा ७.५३ प्रतिशत विद्युत् चुहावटमा कमी ल्याउनसमेत केन्द्र सफल भएको छ । केन्द्रका सहायक प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर कुँवरले विद्युत् चुहावटमा कम कार्ययोजना लागू गरेको जानकारी दिए । उनले भने, “हुकिङ गरी विद्युत् चोर्ने, रुखमा छोइनेजस्ता कार्यले गर्दा विद्युत् चुहावट हुने गरेको छ ।” हुकिङ गरी विद्युत् चोरी गर्नेलाई निरुत्साहित गर्दै विद्युत् चुहावट हुने रुख, बिरुवा कटानी गर्ने कार्यलाई समेत प्राथमिकतामा राखेर हटाउन लागिएको छ ।
तनहुँमा कूल ३६ हजार २२३ ग्राहक सङ्ख्या रहेका छन् । कार्यालयले ३३ केभी लाइनबाट ३३.४९,११ केभी लाइनबाट ४६८.१ र एलटी लाइनबाट १२६१.६ विद्युत् परिमाण उत्पादन हँुदै आएको कार्यालयका इञ्जिनीयर रामबाबु चौधरीले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणको ३१५ र निजी ८२ थान ट्रान्सफर्मर जडान गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार