बालकुमारीबाट लागुऔषधसहित ६ जना पक्राउ
नेपालबहस संवाददाता
माघ ६, २०७६ मंगलबार ४:२४:२३
६ माघ काठमाडौं । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले यही माघ ५ गते बेलुका ललितपुर महानगरपालिका-९ बालकुमारी च्यासलबाट लागुऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ्ग उर्लाबारी घर भई ललितपुर सातदोबाटो बस्ने वर्ष ३६ को राजु राई, वर्ष ३१ कि संजय राई, ईलाम घर भई ललितपुर बालकुमारी बस्ने वर्ष २५ को तस्विर लिम्बु, मोरङ्ग घर भई ललितपुर बालकुमारी बस्ने वर्ष २३ को आकाश लिम्बु, मकवानपुर हेटौंडा घर भई काठमाडौं कोटेश्वर बस्ने वर्ष २७ को सुनिल प्रजापति र ताप्लेजुङ्ग तामतुङ घर भई काठमाडौं बानेश्वर बस्ने वर्ष १९ को सुजन लिम्बु छन् ।
निजहरूको साथबाट डाईजेपाम, नुफिन र फेनारागन गरी जम्मा १६८ एम्पुल सिरिन्ज ९ पिस बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
बैशाख १०, २०८१ सोमबार
रुद्रकली : कतारी अमिरलाई उपहार दिइने हात्ती
बैशाख १०, २०८१ सोमबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
मधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
लोकतन्त्रमा लोकको कल्याण होस्
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको स्वागतमा फेरियो काठमाडौंको स्वरुप (फोटोफिचर)
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
टुलुज फेस्टिभलमा उत्कृष्ट फिल्म बन्यो ‘१२ फेल’
बैशाख ११, २०८१ मंगलबार