प्रहरीकै गाडीमा ट्राफिकको ‘ह्लिल लक’
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १३:४१:१४
७ माघ काठमाडौं । तपाईलाई प्रहरीकै गाडीमा ट्राफिकको ‘ह्लिल लक’ भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ तर यो साँचो हो । सोमबार ट्राफिक प्रहरीले अनामनगरमा प्रहरीकै गाडीमा ‘ह्लिल लक’ लगाएको छ ।
जथाभावी पार्किङ गरेको भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले सोमबार प्रहरीकै गाडीमा ‘ह्लिल लक’ लगाएको छ। प्रहरीको ना१झ १४२५ नम्बरको गाडी अनामनगरमा निषेधित क्षेत्रमा पार्किङ भइरहेको भेटिएपछि कारबाही स्वरुप ह्लिल लक लगाइएको महाशाखाका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।
श्रेष्ठले ट्राफिक नियम सबैलाई बराबर लागु हुने भन्दै गाडीका चालकलाई कारबाही हुने बताए। यसअघि महाशाखाको टोलीले जथाभावी पार्किङ गरेको भन्दै गृह मन्त्रालयकै एक सहसचिवको गाडीमा पनि ह्लिल लक लगाएर कारबाही गरेको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार