समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशंसापत्र वितरण
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार १८:४४:२५
७ माघ बारा । समुदाय-प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्धारा प्रदान गरीएको प्रशंसापत्र सोमबार आयोजित एक कार्यक्रबीच जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई प्रदान गरिएको छ ।
जिल्ला समन्वय समितिका उपप्रमुख पवन कुमार व्याहुत, प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक विकासराज खनालले संयुक्त रूपमा उक्त प्रशंसापत्र वितरण गरे । कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले समाजमा शान्ति कायम गर्न समुदाय-प्रहरी साझेदारी कार्यक्रम अत्यन्त प्रभावकारी रहेकोले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक प्रमुख विकासराज खनालले धन्यवाद ज्ञापन गर्दै समुदाय-प्रहरी साझेदारीको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
पथलैया ट्राफिक प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महतो र ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक गोबिन्द पुरीले समुदाय-प्रहरी साझेदारी तथा ट्राफिक व्यवस्थापन सम्बन्धमा प्रस्तुतिकरण गरेकाे उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरू, महिला अधिकारकर्मिहरू, संचारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार