देउवा, पौडेल र सिटौला भेट्दै
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार १८:३:२५
८ माघ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भित्रको आन्तरिक द्वन्द्व अन्त्य गर्न आज तीन शीर्ष नेताहरु भेट गर्दै छन् । पार्टी सभापति शेरबहादुर देउवा निवासमा साँझ बोलाइएको बैठकमा असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला सहभागी हुँदै छन् ।
गत पुस ११ गते सभापति देउवाले पौडेल र सिटौला पक्षको अनुपस्थितिमा केन्द्रीय कार्य समिति बैठकले गरेका निर्णयपछि विवाद चर्किएको थियो । देउवाले वहुमतको आडमा एकलौटी निर्णयको भन्दै पौडेर र सिटौला पक्षले ४७ जिल्ला सभापतिको भेला राजधानीमा गरेका थिए ।
त्यसपछि पार्टी सभापति देउवा चरम दवावमा परेका हुन् । लगत्तै उनले पार्टी भित्रको विवाद सुल्झाउन आफू तयार रहेको भन्दै पौडेल र सिटौलासँग छलफल गरी वार्ता टोली सकृय गरेका थिए । पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौला रहेको वार्ता टोलीबीच यसबारे चरणवद्ध रुपमा छलफल भएका छन् ।
अब सोही वार्ता टोलीले तयार गरको खाकामा आज देउवा , पौडेल र सिटौलाबीच छलफल हुन लागको हो ।वरिष्ठ नेता पौडेल एक साता भारतको दिल्लीमा रहेकाले शीर्ष तहमा छलफल हुन सकिरहेको थिएन । पौडेल गत शनिबार स्वदेश फर्किएका हुन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २ हजार ४५४ जना सहभागी हुदै
बैशाख ८, २०८१ शनिबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
भारतद्वारा दार्चुला जिल्लामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरुको शिलान्यास
बैशाख ८, २०८१ शनिबार