बिकास र समृद्धिका लागि बृहतर एकताको आवश्यकता
नेपालबहस संवाददाता
माघ ८, २०७६ बिहिबार २:१२:५९
८ माघ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकको बिकास र समृद्धिका लागि बृहतर एकताको आवश्यकता रहेको बताएका छन् ।
आफ्नै निवास खुमलटारमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले अहिले सवैको ध्यान मुलुकको विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै यसका लागि बृहतर एकताको खाँचो रहेको बताए । उनले नेकपा देशको प्रमुख पार्टी हुनुको नाताले आफूहरुले सबैको नेतृत्व गरेर जाने प्रयास गरिरहेको पनि स्पष्ट पारे ।
नेपालको राजनीति लामो संघर्ष र बलिदानबाट अघि बढेको सुनाउँदै प्रचण्डले नेपालको ईतिहासमा पहिलोपटक राजनीतकि स्थायित्व बन्नु नेपाल राष्ट्र र जनताको निम्ति ठूलो अवसर भएको तर्क गर्नु ‘प्रचण्ड’ले समाजवादी पार्टीलाई नेकपामा समाहित हुन आग्रह गरे ।
कार्यक्रममा समाजवादी पार्टीका केन्द्रिय सदस्य रामप्रसाद रिजालको नेतृत्वमा चार दर्जन नेता तथा कार्यकर्तालाई प्रचण्डले पार्टी प्रवेश गराए । कार्यक्रममा नेकपाका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र स्थायी कमिटी सदस्य जनार्दन शर्माको पनि उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले
बैशाख ८, २०८१ शनिबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
निर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छः गृहमन्त्री लामिछने
बैशाख ८, २०८१ शनिबार
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
बैशाख ८, २०८१ शनिबार
एमाले परिषद् बैठकः आन्तरिक शुद्धीकरणसहित राष्ट्रिय शक्ति निर्माणमा केन्द्रित
बैशाख ८, २०८१ शनिबार
एसीसी प्रिमियर कपमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार