राष्ट्रिय सभाका लागि मतदान जारी
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार १७:५६:३२
९ माघ, काठमाडौं । राष्ट्रियसभाका लागि रिक्त १८ स्थानका लागि अहिले मुलुकका सातवटै प्रदेशमा मतदान भईरहेको छ । बिहान १० बजेबाट शुरु भएको मतदान बेलुकी ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
मतदानका लागि प्रदेशसभाका सदस्य, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका प्रमुख र उपप्रमुख मतदाताका रुपमा रहेका छन् । प्रदेश नं. १ का लागि विराटनगरमा मतदान भइरहेको छ भने प्रदेश नं. २ को जनकपुरमा मतदान जारी छ ।
यसैगरी बाग्मती प्रदेशको लागि ललितपुरको जाउलाखेलमा मतदान भइरहेको छ । यस्तै, गण्डकी प्रदेशको पोखरामा मतदान भइरहेको छ ।
प्रदेश नं. ५ को लागि दाङको घोराहीमा र कर्णाली प्रदेशका निम्ति सुर्खेतको बीरेन्द्रनगरमा मतदान भइरहेको छ । यस्तै, सुदूर पश्चिम प्रदेशको लागि मतदान गर्न डोटीको सिलगुढीमा मतदाता पुगिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार