बिभिन्न कम्पनीका ६३४ थान मोवाईलसहित २ जना पक्राउ
नेपालबहस संवाददाता
माघ ९, २०७६ बिहिबार १८:१५:२५
९ माघ काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोट र प्रभाग नागढुङगाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले अबैध रूपमा भन्सार छली ल्याएका ६ सय ३४ थान मोवाईलसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नहरूमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर-१ का ईन्द्र बहादुर कटुवाल रहेका छन । प्रहरीले बुधबार विहान भैरहवाबाट काठमाण्डौ आउदै गरेको भारतीय DL2CAT707 नम्बरको कारलाई चेकजाँच गर्दा Samsung, Oppo, Iphone, Redmi, Realme, Mi, Vivo, Xiaomi, Lenova, Huwai, LG, Nokia लगाएत १८ वटा ब्रान्डका ६ सय ३४ थान मोवाईल बरामद गरेको छ ।
यसै गरी LCD Touch Screen ८६ थान समेत बरामद गरेको छ । सिट, डिकी लगायत बिभिन्न स्थानहरूलाई फल्स बटमको रुपमा प्रयोग गरी लुकाई छिपाई ल्याएको अबस्थामा प्रहरीले फेला पारेको हो ।
मोवाईलको अनुमानित बजार मुल्य १ करोड ५० लाख रूपैया रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । घटना सम्बन्धमा अनुसन्धान भईरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
‘कोर्स करेक्सन’का लागि अब कांग्रेस–एमाले गठबन्धन, देशले कहिलेसम्म अस्थिर दाहाललाई झेल्ने ?
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार