दर्जन अधिकारकर्मी पक्राउ
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १८:४:४२
१३ माघ काठमाडौं । चरम विवादको घेरामा तानिएका नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटा पद तथा गोपनीयताको शपथ लिन आज बिहान राष्ट्रपति भवन शितलनिवास पुग्दा अर्काे झडप भएको छ । शपथग्रहण कार्यक्रमको विरोधमा त्यहाँ पहिल्यै अधिकारकर्मी पुगिसकेका थिए ।
सापकोटालाई शपथ नगराउन दवाव दिने उद्येश्यले शितलनिवास अगाडि भेला भएका एकदर्जन भन्दा बढी अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ । अधिकारकर्मी चरण प्रसाईं लगायत एक दर्जन पक्राउ परेको महानगरीय प्रहरी प्रभाग प्रमुख एसएसपी उत्तमराज सुवेदीले पुष्टि गरे ।
सार्वजनिक स्थानमा होहल्ला भएकाले केही अधिकारकर्मीलाई नियन्त्रणमा लिइएको उनले बताएका छन् । उता, होहल्लाकै बीच सापकोटाले भने राष्ट्रपति विद्यादेवी भण्डारीका अघिल्तिर सभामुख पदको शपथग्रहण गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार