ब्रोकर नंबर १९
Advertisement

१३ माघ, काठमाडौं । ब्रोकर नंबर १९ (नेपाल इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज) माथि नेप्सेले कारबाही गरेको छ । १५ गते बुधबारसम्मको नेप्सेले कारबाही गरेको हो ।

शेयर कारोबार गरेको रकम राफसाफ गर्न नसकेपछि आजबाट ३ दिनका लागि कारोबार रोक्का गरिएको छ । अब लगानीकर्ताले ३ दिनपछि मात्र शेयर किनबेच गर्न पाउनेछन् । ब्रोकर कम्पनीहरुले शेयर कारोबारको पैसा तोकिएको समयभित्र राफसाफ गर्न नसके कारोबार नै बन्द गर्ने व्यवस्था रहेको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्