भागबण्डामै आउने भो नेविसंघ तदर्थ समिति
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १९:५७:१०
१३ माघ काठमाडौं । भागबण्डामा कुरा मिलेपछि आज सुरु नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकले नेपाल विद्यार्थी संघको तदर्थ समिति घोषणाको तयारी गरेको छ ।
सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार, आजै नेवि संघको तदर्थ समितिको घोषणा हुने छ । राजीव ढुँगाना अध्यक्ष रहने उक्त तदर्थ समितिमा अहिले केही उपाध्यक्ष र महामन्त्रीसहित पदाधिकारी रहने छन् ।
१२७ सदस्यीय तदर्थ समिति बनाउने सन्दर्भमा गत शुक्रबार नै देउवा निवास बुढानिलकण्ठमा वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलाबीच सहमति जुटिसकेको छ ।
जसमा संस्थापन पक्षबाट अध्यक्ष सहित दुई उपाध्यक्ष , तीन महामन्त्री , दुई सहमहामन्त्री र कोषाध्यक्ष रहने छन् । यस्तै यस्तै पौडेल पक्षबाट दुई जना उपाध्यक्ष , तीन जना महामन्त्री र दुई जना सहमहामन्त्री रहने सहमति जुटेको छ ।
यसैगरी पूर्व महामन्त्री सिटौला पक्षबाट पनि दुई जना उपाध्यक्ष , दुई जना महामन्त्री र दुई जना सहमहामन्त्री रहने छन् । साथै , विजय गच्छदार पक्षबाट समेत केही पदाधिकारी समेटिने जानकारी दिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार