समुदाय-प्रहरी साझेदारी अन्तर्गत प्रशंसापत्र वितरण
नेपालबहस संवाददाता
माघ १५, २०७६ बुधबार १९:५१:२४
१५ माघ बर्दिया । समुदाय-प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा प्रदान गरिएको प्रशंसापत्र मंगलबार आयोजित एक कार्यक्रबीच बाँसगढी नगरपालिकालाई प्रदान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले उक्त प्रशंसापत्र सो नगरपालिकालाई प्रदान गरेका हुन् । “समुदाय-प्रहरी साझेदारी” कार्यक्रमको कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याए बापत उक्त नगरपालिकालाई प्रशंसापत्र प्रदान गरिएको हो ।
कार्यक्रममा बाँसगढी नगरपालिका प्रमुख तथा बाँसगढी नगरपालिका “समुदाय-प्रहरी साझेदारी” समिति संयोजक शालिकराम अधिकारी, सोही नगरपालिकाका उपप्रमुख सुष्मा चौधरी, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, प्रमुख प्रशासकिय अधिकृत अम्मरराज खत्री, बाँसगढी नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु, समाजसेवी, भद्रभलादमी, नागरिक समाजका प्रतिनिधिहरु, स्थानीय संचारकर्मी लगायत स्थानीय नागरिकहरु उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार