बीसीसीआईलाई पुन: आईसीसीको जरिवाना
नेपालबहस संवाददाता
माघ २३, २०७६ बिहिबार १८:५६:६
२३ माघ एजेन्सी । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ ले भारतीय क्रिकेट बोर्ड ‘बीसीसीआई’ लाई जरिवाना गरेको छ । न्युजिल्याण्डविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले बिसीसीआईलाई जरिवाना गरेको हो ।
ह्यामिल्टनमा बुधबार भएको पहिलो एकदिवसीयमा स्लो ओभर रेटको बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको ८० प्रतिशत जरिवाना गरेको हो । यस अघि चौंथो टी-ट्वान्टीमा पनि स्लो ओभर रेटको कारण भारतलाई आईसीसीले ४० प्रतिशत म्याच फि जरिवाना गरेको थियो ।
आईसीसी म्याच रेफ्रीका इलाइट प्यानलका सदस्य तथा सो खेलमा म्याच रेफ्री क्रिस बोर्डले कप्तान विराट कोहलीको टिम भारतले चार ओभरमा समय बढी लिएको जनाएका छन् । यस्तै खेलाडीलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ । भारतका कप्तान विराटले जरिवाना स्वीकार गरेका छन् ।पहिलो खेलमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले हराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआईसीसी अध्यक्ष ग्रेग आज नेपाल आउँदै
चैत ५, २०८० सोमबार
टी-२० सिरिजमा नेपालको लज्जास्पद हार
फागुन ३०, २०८० बुधबार
पीएनजीले नेपाललाई दियो १७२ रनको लक्ष्य
फागुन ३०, २०८० बुधबार
काली कम्बल वाले बाबा फरार, आयोजकलाई समात्न खोज्दा झडप
आबिद हुसेन
चैत ४, २०८० आइतबार
विनोद चौधरीलाई पक्राउ गर्ने सीआईबीको तयारी
नेपालबहस संवाददाता
चैत ४, २०८० आइतबार
जीवन चलाउने कि प्रहरीका उच्च अधिकारी खेलाउने ? सुनौँ अडियो
नेपालबहस संवाददाता
चैत ५, २०८० सोमबार
कुन सांसदको कस्तो प्रश्नमा प्रधानमन्त्रीको कस्तो जवाफ ? [ प्रश्नोत्तरसहित ]
चैत ६, २०८० मंगलबार
गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय छानबिन समिति गठन गरिनुपर्छः कांग्रेस
चैत ६, २०८० मंगलबार
एकीकृत समाजवादीको महाधिवेशन केन्द्रित मस्यौदा समितिको बैठक सुरु
चैत ६, २०८० मंगलबार
सर्लाहीमा अमेरिकन पेस्तोलसहित २ जना पक्राउ
चैत ६, २०८० मंगलबार
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
चैत ६, २०८० मंगलबार