टर्कीमा विमान दुर्घटना
Advertisement

२३ माघ एजेन्सी । टर्कीको राजधानी इस्तानबुलमा अवतरण गर्ने क्रममा एक यात्रुबाहक विमान धावनमार्गमा चिप्लिदा दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १७९ जना घाइते भएका छन् । पेगासस एयरलाइन्सको १७७ यात्रु र ६ जना चालक दलका सदस्य सवार विमान बिहीबार स्तानबुलको सबिहा गोसेन विमानस्थल मा ल्यान्ड गर्ने क्रममा चिप्लिँदा दुर्घटना भएको हो ।

तिव्र बेगको हावा र वर्षा हुँदा ७३७ बोइङ विमान ल्यान्ड गर्ने क्रममा रनवेबाट चिप्लिएको हो । विमानमा सवार अधिकांश यात्रु टर्किस भएको स्थानीय सञ्‍चारमाध्यमले जनाएका छन् । जसमा २२ जना विभिन्‍न १२ मुलुकमा नागरिक भएको बताइएको छ ।

Advertisement
Advertisement
अघिल्लो लेखवुहानबाट नेपालीलाई अविलम्ब उद्धार गर्न निर्देशन
अर्को लेखदुई नेपालीसहित पाँच भारतीय बैंकको अरुण तेस्रोमा लगानी
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्