सेञ्चुरी बैंकको ६.७५% लाभांश प्रस्ताव
नेपालबहस संवाददाता
माघ २३, २०७६ शुक्रबार १:२६:३३
२३ माघ, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको आज बसेको सञ्चालक समितिले ६.७५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।
बैंकको ३०३ औं बैठकले २०७६ आषाढ मसान्तमा कायम चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० को २ प्रतिशतले हुन आउने रकम १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँको बोनश शेयर वितरण गर्ने र कुल चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० को ४.७५ प्रतिशतले हुन आउने रकम ३९ करोड ९७ लाख ३४ हजार ८९९.८७ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले प्रस्तावित र्आिर्थक वर्ष २०७५/७६ को वित्तिय विवरण, नाफा नोक्सानको विवरण र अन्य विवरण तथा अनुसूचीहरु प्रकाशन गर्ने तथा प्रस्तावित लाभांश स्वीकृतको लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको विदेशी मुद्राको विनिमय दर कति ?
बैशाख ९, २०८१ आइतबार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश
बैशाख ७, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार