बालकुमारीबाट लागुऔषधसहित एक जना पक्राउ
नेपालबहस संवाददाता
फागुन १, २०७६ शुक्रबार ४:४३:३१
१ फागुन ललितपुर । महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले ललितपुर महानगरपालिका ९ बालकुमारीबाट भारत घर भई हाल भक्तपुर बस्ने मोहमद सजहिललाई लागुऔषध नुफिन, डाईजेपाम र फेनरागन गरी ५ सय ९४ एम्पुलसहित बरामद गरेको छ ।
यसै गरी महानगरीय प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले लागुऔषधसहित सोही ठाउँका इच्छाराम राउतलाई ट्रमा ७ सय ५० ट्याबलेट र ८ ट्याबलेट पेन किलर सहित नियन्त्रणमा लिएको छ । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार