तरकारी सङ्कलन केन्द्र निर्माण गरिने
Advertisement

२ फागुन काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जारी गर्ने हरेक दिनको तरकारी र फलफूलको भाउले पनि यसको मुल्य आकासिएको छ । बजार विकास समितिका अनुसार भिण्डी, घिरौंला, बोडी, फर्सी, सिमी, लौका लगायत अधिकांश तरकारीको मूल्य बढेको हाे ।

कालिमाटी तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार गत शनिबारको खुद्रा औसत मूल्य, आजको औसत मूल्य र मूल्यान्तर प्रतिशतमा यस्तो देखिएको हो । समितिले सार्वजनिक गरेको शुक्रबारको फलफूल तथा तरकारीको थोक मूल्य यस्तो छ ।

दैनिक थोक मूल्य विवरण
फागुन  २, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ४५ ५० ४८
ठूलो गोलभेडा(भारतीय) केजी ४५ ५० ४८
गोलभेडा सानो के.जी. २० २५ २२
गोलभेडा सानो(टनेल) के जी २० २५ २२
गोलभेडा सानो(भारतीय) के जी २५ ३० २८
गोलभेडा सानो(तराई) के जी २० २५ २२
अालु रातो के.जी. ३५ ३८ ३६
आलु रातो(भारतीय) के जी ३० ३४ ३२
प्याज सुकेको भारतीय के.जी. ७२ ७५ ७३
गाजर(लोकल) के.जी. ३० ३५ ३३
गाजर(तराई) केजी २० २५ २२
बन्दा(लोकल) के.जी. ३० ३५ ३३
बन्दा(तराई) केजी २५ ३० २८
बन्दा(नरिवल) केजी २५ ३० २८
काउली स्थानिय के.जी. २५ ३० २८
स्थानीय काउली(ज्यापु) केजी ३५ ४० ३८
काउली तरार्इ के.जी. १५ २० १८
मूला सेतो(लोकल) के.जी. १५ २० १८
सेतो मूला(हाइब्रीड) केजी १५ २० १८
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
मटरकोशा के.जी. ७५ ८० ७८
घिउ सिमी(लोकल) के.जी. ७५ ८० ७८
घिउ सिमी(हाइब्रीड) केजी ७५ ८० ७८
टाटे सिमी के.जी. ४५ ५० ४८
तितो करेला के.जी. ११० १२० ११५
लौका के.जी. ५० ६० ५५
फर्सी पाकेको के.जी. ४५ ५० ४८
फर्सी हरियो(लाम्चो) के.जी. १५ २० १८
हरियो फर्सी(डल्लो) केजी ३० ४० ३५
भिण्डी के.जी. ११० १२० ११५
पिंडालू के.जी. ४५ ५० ४८
स्कूस के.जी. ३५ ४० ३८
रायो साग के.जी. २० ३० २५
पालूगो साग के.जी. ३० ३५ ३३
चमसूरको साग के.जी. ३० ३५ ३३
तोरीको साग के.जी. ३० ३५ ३३
मेथीको साग के.जी. ३० ३५ ३३
प्याज हरियो के.जी. ११० १२० ११५
बकूला के.जी. ९५ १०० ९८
तरुल के.जी. ६० ७० ६५
च्याउ(कन्य) के.जी. ८० ९० ८५
च्याउ(डल्ले) के जी २७० २८० २७५
ब्रोकाउली के.जी. ४० ४५ ४२
चुकुन्दर के.जी. ७० ८० ७५
जिरीको साग के.जी. ६० ७० ६५
ग्याठ कोबी के.जी. ३५ ४० ३८
सेलरी के.जी. ४२० ४३० ४२५
पार्सले के.जी. ४२० ४३० ४२५
सौफको साग के.जी. ३० ३५ ३३
पुदीना के.जी. २७० २८० २७५
गान्टे मूला के.जी. ३० ३५ ३३
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १३० १४० १३५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १२० १३० १२५
अनार के.जी. १२० १३० १२५
अंगुर(हरियो) के.जी. १२० १३० १२५
अंगुर(कालो) केजी २२० २३० २२५
सुन्तला(नेपाली) के.जी. ७० ८० ७५
सुन्तला(भारतीय) केजी ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ५० ६० ५५
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा ११० १२० ११५
काक्रो(लोकल) के.जी. ११० १३० १२२
काक्रो(हाइब्रीड) के जी ३० ३५ ३३
रुख कटहर के.जी. ७० ८० ७५
नासपाती(चाइनिज) केजी १४० १५० १४५
मेवा(भारतीय) केजी ११० १२० ११५
अदुवा के.जी. ११० १३० १२०
खु्र्सानी सुकेको के.जी. ३९० ४०० ३९५
खु्र्सानी हरियो के.जी. ५० ६० ५५
खुर्सानी हरियो(बुलेट) के जी ५० ६० ५५
भेडे खु्र्सानी के.जी. ६० ७० ६५
लसुन हरियो के.जी. १२० १३० १२५
हरियो धनिया के.जी. ५० ६० ५५
लसुन सुकेको नेपाली के.जी. ५०० ५२० ५१०
ताजा माछा(रहु) के जी २८५ २९० २८८
ताजा माछा(बचुवा) के जी २२५ २३० २२८
ताजा माछा(छडी) के जी २२५ २३० २२८
ताजा माछा(म‌ंुगरी) के जी २४५ २५० २४८
Advertisement
Previous articleविद्यालयको शैक्षिक गुणस्तर माथि उठाउन ४४ अक्षयकोष
Next articleछ महिनामा मुनाफा घटाउने बाणिज्य बैंक चिनाैं

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here