न्यू रारा कर्णाली होटेलमा आगजनी, पाँच लाखको क्षति
नेपालबहस संवाददाता
फागुन ४, २०७६ आइतबार २३:२४:५६
४ फागुन सिञ्जा । कनकासुन्दरी गाउँपालिका–६ गोरुचौरस्थित न्यू रारा कर्णाली होटेलमा आगजनी भएको छ । खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय रहेको न्यू रारा कर्णाली गेस्टगाउसको माथिल्लो तलामा आगजनी भएको हो ।
आगजनीबाट मानवीय क्षति भने नभएको प्रहरी चौकी गोठिज्युलाका इन्चार्ज दुर्गबहादुर शाहीले बताए । आगो लागेको पाँच मिनेटमै स्थानीय बासिन्दा र प्रहरीले आगो नियन्त्रणमा ल्याएका छन् भने घरमा सामान्य क्षति भएको कनकासुन्दरी गाउँपालिका–६ का अध्यक्ष जग्गीप्रसाद आचार्यले बताए । आगजनीबाट रु पाँच लाखको भौतिक क्षति भएको सहकारी संस्थाका सदस्य राजेन्द्र रोकायले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार