मेक्सिको र अमेरिकाको सीमामुनि लामो सुरुङ फेला
नेपालबहस संवाददाता
फागुन ५, २०७६ सोमबार १८:३६:२६
५ फागुन एजेन्सी । अमेरिका र मेक्सिकोको सीमानामुनि ठुलो सुरुङ फेला परेको छ । पछिल्लो समय अमेरिकी राष्ट्रपतिले मेक्सिकोको सीमानामा ठुलो पर्खाल लगाउने बताईरहेका बेला मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको हो ।
उक्त सुरुङको लम्बाई १ दशमलव ३ किलोमिटर लामो तथा १ दशमलव ७ मिटर अग्लो तथा ६० सेन्टिमिटर चौडा रहेको छ । यो सुरुङ मेक्सिकोको टिहुवानास्थित औद्योगिक क्षेत्रबाट अमेरिकाको स्यान डिएगोसम्म रहेको छ ।
तस्करहरूले लागुपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ। दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूको भनाइ छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु
चैत १५, २०८० बिहिबार
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो
चैत १५, २०८० बिहिबार
केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउने रिट अदालतद्वारा खारेज
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार