डिलर दाइको छुटबाट सुदिप र बिनिताले जिते एक-एक लाख
नेपालबहस संवाददाता
फागुन ८, २०७६ बिहिबार १९:४५:१४
८ फागुन, काठमाडाैं । डिशहोमले ‘डिशहोममा डिलरदाइको छुट’ नामक योजना अन्तरगत २०७६ साल माघ २७ गतेदेखि फागुन १ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई समावेश गरेर प्रत्येक्ष लक्कि ड्र सम्पन्न गरेको छ ।
डिशहोमको यो योजना अनुसार फागुन २ गते शुक्रबार साँझ ५ बजे डिशहोमको शो–केस च्यानल नं. १०० बाट प्रत्येक्ष लक्कि ड्र प्रसारण गरिएको थियो । पहिलो प्रत्येक्ष लक्कि ड्र बाट बिजय भएका डिशहोमको सेटअप बक्सको CASID No. 02519107484, कावाशोती, नवलपरासीका सुदिप मरासिनी र 02519110650, पोखरा कास्कीकी बिनिता गुरुङ्गलाई प्रति व्यक्ति रु. एक लाख नगद उपहार प्रदान गरिनेछ ।
बिजेताहरुलाई डिशहोमले बधाई दिइएको छ । अब आउने प्रत्येक्ष लक्कि ड्र २०७६ साल फाल्गुन ९ गते शुक्रबार सोही च्यानलबाट सोही समयमा प्रसारण गरिने जानकारी दिइएको छ । फाल्गुन २ गते शुक्रबारदेखि ८ गते बिहिबारसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्नेे ग्राहकहरुलाई ९ गतेको प्रत्येक्ष लक्कि ड्रमा समावेश गरिनेछ । अधिक जानकारीको लागि देशभर रहेको डिशहोमको डिलरहरुमा सम्पर्क गर्न डिशहोमले अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार