प्रदेशसभामा काँग्रेस संसदीय दलको असन्तुष्टि
नेपालबहस संवाददाता
फागुन ८, २०७६ शुक्रबार २:४:२७
८ फाल्गुण, काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलले प्रदेश सरकारको दुईवर्षे कार्यकाल असफल रहेको आरोप लगाएको छ । आज धनगढीमा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता डा रणबहादुर रावलले प्रदेश सरकारको कार्यकालमा उपलब्धी हुन नसेको टिप्पणी गरे ।
बजेटको कार्यान्वयन निराशाजनक रहेको, अहिलेसम्म पारित भएका ३१ वटा विधेयकमध्ये अधिकांश अहिलेसम्म पनि कार्यान्वयनमा नआएको उल्लेख गरिएको छ । त्यस्तै नेता रावलले सुशासन विधेयक ल्याइए पनि भ्रष्टाचार र अनियमित काम नरोकिएको, जनतालाई मार पर्ने गरी कर तोकिएको, विपद्बाट पीडितलाई राहत दिन नसकेको र हत्या चोरी लुटपाट बलात्कार जस्ता अपराधिक घट्न बढेपनि शान्ति सुरक्षालाई चुस्तदुरुस्त पार्न नसकेको आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार