बालगृहका बालबालिकालाई खाद्यान्न सहयोग
नेपालबहस संवाददाता
फागुन ९, २०७६ शुक्रबार २०:४३:२४
९ फागुन काठ्मान्डौ । नेपाली सेनाको तारा दल गणले सेना दिवसको अवसरमा दोलखाको चरिकोटमा रहेको गौरीशङ्कर बालगृहका अनाथ बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको छ ।
गणले सेना दिवस २०७६ तथा महाशिवरात्रिका अवसरमा बालगृहका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरेको हो । नेपाली सेनाको तारादल गण चरिकोटले अनाथ बालबालिकाका लागि चामल १०० किलो, दाल १० किलो, गेडागुडी १० किलो, चिनी १० किलो, चियापत्ती तीन किलो, नुन पाँच किलो, तेल पाँच लिटर गरी करिब रु २० हजार बराबरको खाद्यान्न सामग्री वितरण गरेको सहसेनानी रोशन बस्नेतले बबताएका छन् ।
बालगृहमा हाल देशका विभिन्न क्षेत्रका ३० बालबालिका बस्दै आएका छन् । सानैमा आमाबुबा गुमाएका छ वर्ष देखि १६ वर्ष उमेरसम्मका बालबालिका बालगृहमा बस्दै आएका बालगृहका प्रमुख एमबहादुर थापाले बताए । बालगृहमा रहेका बालबालिकालाई राइजिङ स्टार बोर्डिङले आठ र अन्य २२ लाई गौरीशङ्कर बोर्डिङ स्कूलले ५० प्रतिशत छुटमा पठाउँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
आज कति छ सुनचाँदीको मुल्य
बैशाख ७, २०८१ शुक्रबार
बेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपको पहिलो समिफाइनलमा नेपाल र युएई भिड्दै
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार