अवरुद्ध बिपी राजमार्ग सञ्चालन
नेपालबहस संवाददाता
फागुन १२, २०७६ मंगलबार ०:४८:१५
१२ फागुन काठमाडौं । आज बिहानदेखि अवरुद्ध बनेको बिपी राजमार्ग दिउँसोदेखि सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार पैदल यात्रुलाई ठक्कर दिने सवारी पत्ता लगाई कारवाही गर्ने पीडित पक्षसँगको मौखिक सहमतिका आधारमा राजमार्ग सञ्चालन भएको हो ।
आज बिहान स्थानीय अन्दाजी ५५ वर्षीय नन्दलाल श्रेष्ठलाई ठक्कर दिइ घटनास्थलमा नै मृत्यु भएको थियो । सोही विषयलाई लिएर स्थानीयले बिपी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका– ७ तल्लो बारामा सडक अवरुद्ध पार्दै आएका थिए । स्थानीयको अवरोधका कारण रोकिएका सवारी साधन अहिले गन्तव्यतर्फ लागेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिएको आशङ्कामा स१ख ५८२ नंको मिनीट्रक उदयपुरबाट नियन्त्रण लिइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेहुला सहित ५५ जना जन्ति बोकेको बस दुर्घटना हुँदा मृत्युहुने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५२ घाइते
बैशाख ७, २०८१ शुक्रबार
चितवनका भित्री सडकमा दुर्घटना बढी
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
योगेशले बुढानिलकण्ड पुगेर देउवालाई दिए निम्तो
बैशाख ७, २०८१ शुक्रबार
शमी साहित्य साधना सम्मान घोषणा
बैशाख ७, २०८१ शुक्रबार
पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध
बैशाख ७, २०८१ शुक्रबार
नेकपा एमालेले किन बोलायो विशेष पत्रकार सम्मेलन ?
बैशाख ७, २०८१ शुक्रबार
अर्धशतक बनाएर आउट भए सन्दीप जोरा
बैशाख ७, २०८१ शुक्रबार
नेपालले पाँचौं विकेट गुमायो, दिपेन्द्र आउट
बैशाख ७, २०८१ शुक्रबार