नेपाली सेनाका उपरथी ईश्वर हमाल राष्ट्रसंघको फोर्स कमाण्डर
नेपालबहस संवाददाता
फागुन १४, २०७६ बुधबार १९:५१:१
१४ फागुन काठमाडौं । नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरमा नियुक्त भएका छन् । राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले हमाललाई फोर्स कमाण्डर नियुक्त गरेको समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा कार्यरत ४० देशका सैनिकहरुबीचको प्रतिस्पर्धाबाट हमाल कमाण्डर चयन भएका हुन् ।राष्ट्रसंघले सोमबार नै हमालको नाम चयन गरेको थियो तर अग्रिमो आउन विलम्ब भएकाले केही दिन ढिलोमात्र औपचारिकरुपमा सार्वजनिक भएको हो ।
फोर्स कमाण्डरको नेतृत्वमा पुग्ने हमाल नेपाली सेनाका सातौं अधिकारी हुन् । यसअघि हालका प्रधानसेनापति पूर्णचन्द्र थापा, बालानन्द शर्मालगायतले पनि यसको नेतृत्व गरेका थिए । संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गतको करिब २ हजार बढी फोर्स कमाण्डरहरु इजरायल र सिरियाको सीमा क्षेत्र गोलनहाइट्समा खटिन्छन् ।
यसअघि नेपाली सेनाकै रथी शिवराम खरेल यो फोर्सको कार्यवाहक प्रमुख थिए । खरेलले सन् २०१९ को जुन महिनादेखि अक्टुबरसम्म काम गरे । महासचिव गुटरेसले यो अवधिसम्म कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै खरेललाई धन्यवाद ज्ञापन गरेका समेत गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनाको हिमाल सफाइ टोली आज नाम्चेबाट सगरमाथा तर्फ प्रस्थान
बैशाख ५, २०८१ बुधबार
सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
बैशाख ३, २०८१ सोमबार
सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार