अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार गायिका भण्डारीलाई
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १२:४९:४२
१६ फागुन चिप्लेढुङ्गा । यस वर्षको ‘अली मियाँ लोक वाङ्मय प्रतिभा पुरस्कार’ साहित्यकार एवं गायिका अम्बिका भण्डारीलाई अर्पण गरिएको छ । लोककवि अली मियाँको स्मृतिमा स्थापित सो पुरस्कारको राशि रु २० हजारसहित सम्मानपत्र रहेको छ ।
मियाँको १०२औँ जन्मजयन्तीको अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनबहादुर गुरुङले गायिका भण्डारीलाई पुरस्कार अर्पण गर्दै लोककवि मियाँको व्यक्तित्वमाथि चर्चा गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हनफि मियाँ, सचिव पद्मराज ढकाल साहित्यकार डा बाबुराम अधिकारी, दुर्गाबहादुर शाह, अम्बिका भट्टराई, कृष्णप्रसाद बाँस्तोला, तारा बराल, रवीन्द्र माकाजु, फणिन्द्र अकिञ्चन, आरजु विष्ट सल्यानीलगायतले पुरस्कृत भण्डारी र लोककवि मियाँको बहुआयामिक पक्षमाथि चर्चा गरेका थिए । पुरस्कृत भण्डारीले आफ्नो भोगाइ, सिकाइ र सङ्घर्ष खुला विश्वविद्यालय भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर
बैशाख १३, २०८१ बिहिबार