प्रचण्डमाथि जुत्ता प्रहार
नेपालबहस संवाददाता
फागुन १८, २०७६ आइतबार २२:४२:४८
१८ फाल्गुण, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला आज कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको छ ।
भरतमोहन अधिकारी फाउण्डेशनद्वारा आज राजधानीस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई संबोधन गरी फर्कन लागेका प्रचण्डमाथि दर्शकदीर्घाबाट जुत्ता प्रहार भएको हो ।
जुत्ता प्रहार गरिएपनि प्रचण्डलाई नलागेको आयोजकले जनाएका छन् । जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ । जुत्ता प्रहार गर्ने नेकपा समर्थित जुम्लाका कार्यकर्ता २२ वर्षीय रतन तिरुवा भएको बताइएको छ ।
जुत्ता प्रहार गर्ने युवा सुस्त मनस्थितिको जस्तो रहेको प्रहरीले बताएको छ । पक्राउ परेका व्यक्तिलाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
जसपाकी सांसद हसिनाले लिइन् शपथ
बैशाख ७, २०८१ शुक्रबार
कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
सुप्रिम सहकारी ठगी प्रकरणमा दीपेश पुनसहित ६ जनालाई धरौटीमा रिहा गर्न आदेश
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूर्ण बहादुरकोस् सारङ्गी’को निर्माणको घोषणा
बैशाख ७, २०८१ शुक्रबार
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडान
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
सर्वोच्चको फैसला नआएसम्म कांग्रेस गण्डकी प्रदेशसभा बैठकमा सहभागि नहुने
बैशाख ७, २०८१ शुक्रबार
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन
बैशाख ७, २०८१ शुक्रबार