बैतडीमा चितुवाको आक्रमणबाट १ जना घाइते
नेपालबहस संवाददाता
फागुन २२, २०७६ बिहिबार १४:४३:१०
२२ फागुन बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शिवनाथमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छ्न् । जिल्लाको शिवनाथ गाउपालिका-४ खडितका १६ वर्षीय हर्क बहादुर साउद चितुवाको आक्रमणबाट घाइते भएका हुन ।
पूजामा जाँदै गरेका साउदलाई बुधबार साझ करिब ५ बजेतिर चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
घाइते साउदको पिपलकोट उपस्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा र कम्मरमा चितुवाले घाउ पारेको प्रहरीले जनाएको छ । चितुवाको आक्रमणबाट अहिलेसम्म बैतडीमा २४ जनाले ज्यान गुमाइसकेका छन् भने त्योभन्दा बढी घाइते भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
खिया लागेको जस्तामुनि मालढुंगाका प्रहरीको बास
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार