शनिबार , जेठ १, २०७८

भीमफेदीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

भीमफेदीमा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

२४ फागुन हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय २३ वर्षीय विजय स्याङ्तानको उपचारका क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी २२ वर्षीया श्रीमती सविना स्याङ्तान उपचार भइरहेको छ । जिल्लाको पहाडी क्षेत्रमा अत्यधिक मात्रामा चट्याङका घटना हुने गर्दछ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सरकारी तथा गैह्र सरकारी निकायको चेतना मुलक कार्यक्रम एवम् चट्याङ प्रतिरोधी उपकरण जडानका कारण पछिल्ला वर्षमा चट्याङबाट हुने मृत्युदरमा कमी आएको भएतापनि चट्याङका कारण मानवीय तथा अन्य क्षति हुने जिल्लामध्ये मकवानपुर अग्रपङ्क्तिमै रहेको पाइन्छ । चट्याङका कारण यस जिल्लामा एक वर्षमा ५०÷६० जनासम्मको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनीले कमायो करीब ६ अर्ब मुनाफा, ईपीएस कति ? तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनीले कमायो करीब ६ अर्ब मुनाफा, ईपीएस कति ? २ दिन पहिले
नयाँ प्रधानमन्त्रीमा ओली, नभए ठाकुर : महामन्त्री शेरचन नयाँ प्रधानमन्त्रीमा ओली, नभए ठाकुर : महामन्त्री शेरचन ४ दिन पहिले
नेपालले आफूपक्षीय नेताहरुको बैठक बोलाए नेपालले आफूपक्षीय नेताहरुको बैठक बोलाए १ दिन पहिले
ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदै ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा प्राप्त बोलपत्र आज खोलिदै ४ दिन पहिले
ओलीको नक्कली राष्ट्रवादको धोती खुस्कियो, हिन्दूस्तान टाइम्स लेख्छ–ओलीलाई समर्थन छ ! ओलीको नक्कली राष्ट्रवादको धोती खुस्कियो, हिन्दूस्तान टाइम्स लेख्छ–ओलीलाई समर्थन छ ! ३ दिन पहिले
संक्रमण बढ्दै गएपछि दश दिन निषेधाज्ञा थप संक्रमण बढ्दै गएपछि दश दिन निषेधाज्ञा थप ७ दिन पहिले
राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता राष्ट्रियसभा सदस्य उपनिर्वाचन आचारसंहिता २ दिन पहिले
बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति प्रशासनको ध्यानाकर्षण बिरामी भर्ना नलिने अस्पतालको भनाइप्रति प्रशासनको ध्यानाकर्षण २ दिन पहिले