शनिबार , जेठ १, २०७८

सून अहिलेसम्मकै महँगो, तोलामा ८२ हजार सात सय !

सून अहिलेसम्मकै महँगो, तोलामा ८२ हजार सात सय !

२७ फागुन काठमाडौं । साताको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर ८२ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यो नेपाली बजारमा सूनको अहिलेसम्मकै महँगो मूल्य हो । यस्तै तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले बढेर ८२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

सोमबार तेजाबी सुनको मुल्य तोलाको ८२ हजार चार सय रुपैयाँ थियो । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बहिनी मुक्ताको निधनमा डा. शेखरद्धारा श्रद्धाञ्जली व्यक्त बहिनी मुक्ताको निधनमा डा. शेखरद्धारा श्रद्धाञ्जली व्यक्त ६ दिन पहिले
अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि बन्द अन्तर्राष्ट्रिय उडान जेठ १७ गतेसम्मका लागि बन्द ४ दिन पहिले
फौजी कीराले मकैबाली नष्ट, किसान दोहोरो चिन्तामा फौजी कीराले मकैबाली नष्ट, किसान दोहोरो चिन्तामा ८ घण्टा पहिले
लघुवित्तको ४ लाख ५५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, प्रतिकित्तामूल्य ४ सय १६ रुपैयाँ लघुवित्तको ४ लाख ५५ हजार कित्ता संस्थापक शेयर लिलामीमा, प्रतिकित्तामूल्य ४ सय १६ रुपैयाँ २ दिन पहिले
एक दर्जन हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ? एक दर्जन हाइड्रोपावर कम्पनीको आईपीओ आउँदै, कुनको कति ? २ दिन पहिले
बिशाल बजारसहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि, कति पग्यो शेयरमूल्य ? बिशाल बजारसहित पाँच कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि, कति पग्यो शेयरमूल्य ? ३ दिन पहिले
सञ्चारकर्मीलाई युनियनद्धारा स्वास्थ्य सामाग्री सहयोग सञ्चारकर्मीलाई युनियनद्धारा स्वास्थ्य सामाग्री सहयोग २ दिन पहिले
बहुमतको सरकार गठन गर्ने ओलीको प्रयास, खनाल–नेपाल पक्षमा विवाद बहुमतको सरकार गठन गर्ने ओलीको प्रयास, खनाल–नेपाल पक्षमा विवाद ४ दिन पहिले