शनिबार , जेठ १, २०७८

मृत मृग फेला

मृत मृग फेला

२७ फाल्गुण, काठमाडौं । रुकुम (पूर्व) मा मृत मृग फेला परेको छ । सिस्ने गाउँपालिका–५ स्थित कमलदहको छेउमै मृत पोथी मृग (रतुवा) फेला परेको हो । अन्दाजी चार÷पाँच किलोको एक वर्ष जतिको मृग मृत भेटिएको डिभिजन वन कार्यालय रुकुम (पूर्व) ले जानकारी दिएको छ ।

कमलदहको वरपर लगाइएको तारमा अल्झिएको अवस्थामा आज बिहान मृगलाई स्थानीयवासीले देखी डिभिजन वन कार्यालयलाई खबर गरेका थिए । तारमा अल्झिएका अवस्थामा फेला परेको मृग उद्धार गर्दा मरेको अवस्थामा रहेको सहायक वन अधिकृत विनोद गायकले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

दहमा पानी खान झरेको मृग फर्कने क्रममा तारमा अल्झिएर मरेको हुन सक्ने वन कार्यालयले जनाएको छ । मृत मृगलाई आज नै डिभिजन वन कार्यालय रुकुम (पूर्व), जिल्ला प्रहरी कार्यालय, पत्रकार र स्थानीयवासीको रोहवरमा गाडिएको छ । पछिल्लो समय जङ्गलबाट मृग बस्तीतिर झर्ने क्रम बढेको छ । यससँगै माघ र फागुनमा मात्र तीन मृग फेला परेका छन् । यस अगाडि दुईपटक फेला परेका मृगलाई भने उद्धार गरेर डिभिजन वन कार्यालयले जङ्गलमा छाडेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा हेमन्तको कार्यक्रम सारंगीसँग पहिलो भाग यूटुबमा ८ घण्टा पहिले
काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले काभ्रेपलाञ्चोकमा दैनिक डेढसय संक्रमित हुन थाले ८ घण्टा पहिले
मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग १५ घण्टा पहिले
पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक पार्टीलाई जेठ २ फर्काउने कार्यदलमा ओलीले बादल रोजेपछि भाँडिएको थियो बैठक १४ घण्टा पहिले
सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने सर्वोच्चमा पुनः सेवा शुरु, मुद्धा दर्ता गर्न जाँदा पीसीआर रिपोर्ट चाहिने १५ घण्टा पहिले
परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस परराष्ट्रद्धारा ११ देशमा राजदूत नियुक्तिको सिफारिस १६ घण्टा पहिले
कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक १३ घण्टा पहिले
काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि काठमाडौंले जित्यो पहिलो संस्करणको सुपर लिगको उपाधि ३ घण्टा पहिले
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेतना फैलाउँदै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न सचेतना फैलाउँदै २ हप्ता पहिले
आइसोलेशनका लागि व्यासले नियुक्त ग¥यो चिकित्सक आइसोलेशनका लागि व्यासले नियुक्त ग¥यो चिकित्सक २ दिन पहिले
केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्त कम्पनीको मुद्दती निक्षेपमा २० करोड लगानी गर्दै १ हप्ता पहिले
एमाले वरिष्ठ नेता नेपालद्धारा कोरोना भ्याक्सिन खरिदमा कमिशन खानेलाई कारवाही गर्न माग एमाले वरिष्ठ नेता नेपालद्धारा कोरोना भ्याक्सिन खरिदमा कमिशन खानेलाई कारवाही गर्न माग ६ दिन पहिले
राजधानीमा निषेधाज्ञाकाे अवधि बढाइयो,बैशाख महिनाभर जारी राख्ने सरकारको निर्णय राजधानीमा निषेधाज्ञाकाे अवधि बढाइयो,बैशाख महिनाभर जारी राख्ने सरकारको निर्णय ३ हप्ता पहिले
क्रिकेट मैदानमा बलिङ्ग गर्दै लामिछाने क्रिकेट मैदानमा बलिङ्ग गर्दै लामिछाने ४ हप्ता पहिले
पाकिस्तानमा प्रदर्शनलाई निस्तेज पार्न सामाजिक सञ्जाल बन्द पाकिस्तानमा प्रदर्शनलाई निस्तेज पार्न सामाजिक सञ्जाल बन्द ४ हप्ता पहिले
पूर्पक्षका लागि थुनामा रहेकाले गरे कारागारभित्रै आत्महत्या पूर्पक्षका लागि थुनामा रहेकाले गरे कारागारभित्रै आत्महत्या ४ हप्ता पहिले