कोरोना भाइसका कारण कुवेतमा दुई हप्ता सार्वजनिक विदा
नेपालबहस संवाददाता
फागुन २९, २०७६ बिहिबार १८:१६:२१
२९ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण वृद्दि रोक्न कुवेत सरकारले मार्च १२ देखि मार्च २६ सम्मका लागि सार्वजनिक विदा दिएकाे छ ।
कुवेतको मन्त्रीपरिषदले रेष्टुराँ तथा क्याफेहरुमा भेला हुन, मल तथा जिम क्लवहरु लगायत व्यवसायीक अन्तराष्टिय उडान समेत स्थगित गर्ने निर्णय गर्दै दुई हप्ताका लागि सार्वजनिक क्षेत्रमा काम गर्ने कर्मचारीहरुलाई विदामा बसेर भइरसमा बाट सचेत रहन आग्रह गरको छ । मन्त्रीपरिषदले सबै उडान भने शुक्रवार मध्यरातदेखि स्थगित गर्ने निर्णय गरेको छ ।
हाल सम्म एक जनाको पनि मृत्यु नभएको कुवोतमा भइरसका कारण समाचार तयार पार्दा सम्म संक्रमितको संख्या ७२ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराहदानीसम्बन्धी सेवा दिन फ्रान्स दूतावासको टोली पोर्चुगल आउने
चैत ५, २०८० सोमबार
मधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्न
फागुन २१, २०८० सोमबार
सुस्मिताको उपचारका लागि स्वीट्जरल्याण्डबाट सहयोग
फागुन १०, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार