ओचुबाट लागुऔषधसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
फागुन २९, २०७६ शुक्रबार ०:१४:३८
२९ फागुन, ललितपुर । महानगरीय प्रहरी प्रभाग ईमाडोल खटिएको प्रहरी टोलीले ललितपुर महालक्ष्मी नगरपालिका ४ ओचुबाट लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे सिमथली घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष २० कोसागर लामा, काठमाडौंकाे बौद्ध घर भई ललितपुर ईमाडोल बस्ने बर्ष ३० को शेखर लामा र ललितपुर ईमाडोल घर भई बस्ने बर्ष ३१ को इच्छा राम राउत छन् ।
सुचना आधारमा खटिएको प्रहरी टोलीले निजहरूबाट नाईट्रोजन ६० पिट,ट्रमा ३८० पिस,स्पासपेन १० पिस सहित निजहरूलाई नियन्त्रणमा लिईएको छ । साथै महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले यही फाल्गुन २८ गते दिउँसो लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ मा जग्गा भाडामा लिई टिनको टहरो मनाई बसेका जिल्ला दोलखा मैलुङ गाउँपालिका-३ घर भई बुढानिलकण्ठ नगरपालिका-४ मा बस्ने बर्ष ३३ को सुनिल न्यौपानेलाई पक्राउ गरेको छ ।
सुचनाको आधारमा खटिएको प्रहरी टोलीले निज सुनिल न्यौपानेको साथबाट लागुऔषध ६ किलो ४०० ग्राम गाँजा र अन्य गरी ३५ पिस लागुऔषध बरामद गरेको छ । घटना सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार