आईपीएलको तेह्रौं संस्करण अप्रिलपछि
नेपालबहस संवाददाता
फागुन ३०, २०७६ शुक्रबार २१:२६:८
३० फागुन, एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आईपीएल’को तेह्रौं संस्करण अप्रिल १५ सम्मका लागि सारिएको छ । मार्च २९ देखि सुरु हुने निर्धारण गरिएको प्रिमियर लिगको तालिका कोरोना भाइरस संक्रमणको प्रकोपलाई लिएर पर धकेलिएको हो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुली, सचिब जय शाह र प्रिमियर लिगका उच्च अधिकारीहरुबीचको बैठकले प्रिमियर लिग सार्ने निर्णय गरेको हो । प्रिमियर लिग सञ्चालकले आठवटै फ्रेञ्चाइजरलाई उक्त जानकारीसहितको पत्राचार गरेको हो । प्रिमियर लिगको खेल सार्ने निर्णयबारे जानकारी गराउन फ्रेञ्चाइजसँग शनिबार मुम्बईमा छुट्टै बैठक पनि बोलाइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको प्रकोपलाई बिहिबार विश्वब्यापी महामारी घोषणा गरेको थियो । भारत सरकारको विभिन्न निकायसँगको परामर्शपछि बीसीसीआईले प्रिमियर लिग सार्ने निर्णयमा पुगेको हो ।
भारत सरकारले अप्रिल १५ सम्मका लागि अन अराइभल भिषा जारी नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयले प्रिमियर लिगमा सहभागी हुने विदेशी खेलाडीको व्यवस्थापनमा समेत समस्या हुने देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार
चेन्नईमाथि लखनउको सहज जित
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
कुसुम भट्टराई
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार