पनौतिमा कर्फ्यु हट्यो, जनजिवन सामान्य
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार १८:२०:१९
५ चैत, काभ्रेपलाञ्चोक । टिप्पर चलाउने चालकलाई कडा कार्वाही गर्नुपर्ने मागसहित पीडित पक्षले शवपरीक्षण गर्न सहमति जनाएपछि पनौतीमा प्रशासनले मंगलबार बिहान ९ बजे देखि लगाएको कर्फ्यु हटेको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले एक विज्ञप्ति निकालेर मंगलबार साँझ ८ बजेदेखि कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । पनौतिमा कर्फ्यु हटेसँगै अहिले जनजिवन सामान्य बनेको छ ।
मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको छलफलमा मान्छे मारेपछि क्षतिपूर्ति लिएर चालकलाई उन्मुक्ति दिनेभन्दा पनि चालकलाई कडाभन्दा कडा कारबाही गर्न मृतकका आफन्तले माग गरेका थिए ।
छलफलकै क्रममा प्रशासनले पीडितको माग अनुसार चालकलाई कारबाही गर्ने र व्यवसायीले कानुन अनुसारको क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएपछि आफन्तले शव भने बुझेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
भेरी नदी माथि बनेको पुल र आसपासको दृश्य
बैशाख ८, २०८१ शनिबार
हामीलाई कसैले कमजोर ठान्ने देशमा फेरी अर्को उथलपुथल हुन्छ : माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार