कोरोनाविरुद्ध लड्न एडीबीको सहयोग
नेपालबहस संवाददाता
चैत ५, २०७६ बुधबार २२:२८:४५
५ चैत, काठमाडौं । विश्वभरि आतंक फैलाइरहेको कोरना भाइरस विरुद्ध कड्न एसियाली विकास बैंक ( एडीबी ) ले साढे ६ अर्बको प्रारम्भिक प्याकेजको घोषणा गरेको छ । बैंकको मनिलास्थित केन्द्रिय कार्यालयमा आज भएको छलफलपछि आफ्ना सदस्य मुलुकका लागि यस्तो प्याकेजको घोषणा भएको हो ।
बैकका अध्यक्ष मासात्सुगु आसाकावाले यस्तो घोषणा गरेको जानकारी दिएका हुन् । आसाकावाद्वारा जारी विज्ञप्तिमा भनिएको छ– एडीबीका सदस्य राष्ट्रलाई कोभिड –१९ को जोखिमबाट बचाउन यस्तो सहायताको घोषणा गरिएको हो ।
यो महामारी अहिले सम्पूर्ण विश्वकै संकटका रुपमा देखापरेको छ भन्दै विज्ञप्तिमा भनिएको छ– यसविरुद्ध लड्न राष्ट्रिय क्षेत्रीय र अन्तराष्ट्रिय रुपमै एकजुट हुनुपर्ने अवस्था छ ।
एडीबीले कोरोना संक्रमण फैलिए यता विश्वका विभिन्न मुलुकलाई २२ करोड ५० लाख अमेरिकी डलर बराबरको सहायता उपलव्ध गराई सकेको छ । एजेन्सीको सहयोगमा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत सेवा अवरूद्ध हुने
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
युएईसँग हारेसँगै नेपाल एशिया कपमा छनौट हुन असफल
बैशाख ७, २०८१ शुक्रबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार
गोदावरीमा एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठक, ओलीले पेश गरे राजनीतिक प्रतिवेदन
बैशाख ८, २०८१ शनिबार
दामदार र आर्थिक चलखेल हुने विभागमा एमाले र माओवादीको तानातान, समय नपुग्दै सरुवा
बैशाख ८, २०८१ शनिबार
मुख्यमन्त्री अधिकारीले दिए गण्डकीमा चुमान र मनाङेलाई जिम्मेवारी
बैशाख ८, २०८१ शनिबार
सडक बालबालिकाः पहिचान पाउन अझै पनि कठिन
बैशाख ८, २०८१ शनिबार