भाइरसको शंका लागेका एक भारतीयले गरे आत्महत्या
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार १८:३२:५
६ चैत, एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण भएको आशंकामा आइसोलेसनमा राखेर उपचार गरिएका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
सफ्दरगञ्ज अस्पतालमा निगरानीमा राखिएका २३ वर्षका व्यक्तिले अस्पतालको सातौँ तलबाट हामफालेर आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती व्यक्तिले बुधबार बेलुका आत्महत्या गरेको जनाइएको छ ।
ती युवालाई बुधबार बेलुका ९ बजेतिर अस्पताल भर्ना गरिएको थियो । त्यसपछि उनलाई आइसोलेसन वार्डमा सारिएकोमा सवा ९ बजेतिर उनले हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । उनलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्पताल रिफर गरिएको थियो । टाउको दुखेको भनेपछि उनलाई विमानस्थमै परीक्षण गरिएको थियो र त्यसपछि उनलाई अस्पताल पठाइएको हो ।
उनी एयर इन्डियाको फ्लाइटबा दिल्ली पुगेका थिए । उनी विगत एक वर्षदेखि अस्ट्रेलियाको सिड्नी बस्दै आएका थिए । बुधबार उनी पञ्जाबको नागपुरमा रहेको घर जानका लागि आएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार
भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान
बैशाख ७, २०८१ शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
नेटफ्लिक्सले २७५ करोडमा खरिद गर्यो पुष्पा-२ को डिजिटल अधिकार
बैशाख ७, २०८१ शुक्रबार
फिल्म आराधनाको एउटा गीत जो अहिले पनि हिट छ !
बैशाख ७, २०८१ शुक्रबार
इजरायलले सुरु गर्यो इरानमाथि जवाफी आक्रमण
बैशाख ७, २०८१ शुक्रबार
सेमिफाइनलमा युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्दै
बैशाख ७, २०८१ शुक्रबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढ्यो
बैशाख ७, २०८१ शुक्रबार