पूर्वी नवलपरासीका किसानहरु चैते धान रोपाईमा ब्यस्त
नेपालबहस संवाददाता
चैत ६, २०७६ बिहिबार २०:४०:३६
मिना कंडेल
६ चैत्र, नवलपुर । पूर्वी नवलपरासीका किसानहरु यतिखेर चैतेधान रोपाईमा ब्यस्त भएका छन् । कृषि ज्ञान केन्द्रले दिएको जानकारी अनुसार नवलपुरमा १७ सय ७५ हेक्टर क्षेत्रफलमा चैतेधान रोपिने तयारी भएको छ । यसवर्ष चैतेधान केही छिटफुट स्थानमा बाहेक पकेट क्षेत्रमा रोपाई काम शुरु भएको छ भने कुनै स्थानमा रोप्ने तयारी चल्दैछ ।
वर्षेधान भन्दा चैतेधानको उत्पादकत्व जिल्लामा बढि हुने गरेको कृषि ज्ञान केन्द्र इकाई नवलपुरकी बाली संरक्षण अधिकृत मिरा चौधरीले बताईन । गत वर्ष ६ हजार ७ सय हेक्टरमा लगाईएको धान अहिले १ सय हेक्टर बढेर ६ हजार ८ सय हेक्टरमा धान लगाईएको बाली संरक्षण अधिकृत चौधरीले जानकारी गराइन । यो वर्ष धान उत्पादनसमेत ३ दशमलव ०५ मेट्रिक टन बढ्ने अपेक्षा गरिएको छ ।
जिल्लाको कावासोती, गैडाकोट र मध्यविन्दु नगरपालिकामा चैते धान रोपिन्छ । विशेषगरी, सिमसार, नदीकिनार र सिंचाईको सुविधा भएको क्षेत्रमा चैतेधान धेरै रोप्ने गरिन्छ । यहाँ चैते धान ५, हर्दिनाथ, विन्देश्वरी, सुख्खा धान, साईचुङ र चाईनाङ जातका धान लगाईने गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
महानगरविरूद्ध सडक व्यापारीले आन्दोलन गर्ने
माघ १२, २०८० शुक्रबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार