छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा
Advertisement

९ चैत्र, काठमाडौंं । दर्शकद्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अब डिशहोम सिनेमा घर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भईरहेको छ ।

ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखी सिनेमा घर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमा घर ८८८ पनि संचालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छन् ।

डिशहोमले संचालनमा ल्याएको सिनेमा घरमा सिनेमा हलको पहँुच नभएका दुरदराजका ग्राहकहरुले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिने डिसहोमले जनाएको छ ।

Advertisement
Advertisement
अघिल्लो लेखहाटबजार अनिश्चितकालका लागि बन्द
अर्को लेखआज रातिदेखि कञ्चनपुरमा ‘कर्फ्यू’ ? घरबाहिर निस्के कारवाही
नेपालबहस संवाददाता

नेपालबहस डटकम सदावहार मिडिया हाउस प्रालिद्धरा सञ्चालित नेपाली भाषाको अनलाइन न्युजपोर्टल हो । यसको सहप्रकाशन अंग्रेजी अनलाइन संस्करण https://en.nepalbahas.com पनि संचालनमा रहेको छ । साथै हाम्रो अनलाइन युटुव टीभी च्यानल पनि सञ्चालनमा छ ।

नेपालबहसले अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन तथा प्रसारण गर्ने गर्दछ । आर्थिक एजेण्डाबिनाको राजनीति र राजनीतिक एजेण्डा बिनाको आर्थिक उद्देश्यले मात्र समाज रुपान्तरण हुन सक्दैन भन्ने मान्यता हाम्रो हो । राजनीति, बैंकिङ, बीमा, अर्थ, व्यापार, पर्यटन , भ्रष्ट्राचार, रोजगारी, सुरक्षा , अपराध, खेलकुद, कृषि, स्वास्थ्य, शिक्षा, मनोरञ्जन र विज्ञानप्रविधि लगायतका समाजिक–सांस्कृतिक मुद्दाका खोजमुलक समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन ।

देश संघीय संरचनामा गएपछिको पछिल्लो अवस्थामा स्थानीय सरकारका विकास निमार्ण एवं अन्य गतिविधि सम्बन्धि समाचार पनि हाम्रो प्राथमिकतामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

कृपया तपाईंको प्रतिक्रिया दिनुहोस्!
कृपया यहाँ तपाईंको नाम प्रविष्ट गर्नुहोस्