लकडाउनका बेला मजदुरलाई खाद्यान्न वितरण
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १४:४६:११
१४ चैत्र, भोजपुर । भोजपुर नगरपालिकाले लकडाउनका बेला दिनभरि मजदुरी गरेर बेलुका छाक टार्ने समस्यामा परेका ३२५ मजदुर परिवारलाई खाद्यन्न वितरण गरेको छ ।
मजदुरलाई प्रति परिवार एक बोरा चामल, एक पोका तेल, एक केजी नुन र एक केजी दाल वितरण गरिएको हो । षडानन्द नगरपालिकाले भने प्रत्येक घरमा एक साबुन र जनचेतनामूलक सामग्री वितरण गरेको छ ।
एक सय श्ययाको क्वारेन्टाइन
कोरोना भाइरसको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा १०० श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । भोजपुर नगरपालिका वडा नं १२ मा रहेको पर्यटन सूचना केन्द्रमा ४० र भोजपुर नगरपालिका–६ देउरालीमा रहेको सुम्निमा पोलिटेक्निक इन्स्टिच्युटको क्वाटरमा ६०१ श्यया क्षमताको क्वारेन्टाइन निर्माण गरिएको हो ।
भोजपुर नगरपालिकाको आर्थिक सहयोग र नेपाली सेना फष्ट रैफल गण भोजपुरको पहलमा तत्कालका लागि १०० क्षमताको क्वारेन्टाइन निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।
क्वारेन्टाइनस्थलमा विद्युत्, खानेपानीलगायतका उपकरण जडान भइसकेको छ । जिल्लामा कोरोनाबाट बच्न उच्च सतर्कता अपनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार