प्रधानमन्त्री ओली अस्पताल भर्ना !
नेपालबहस संवाददाता
चैत १४, २०७६ शुक्रबार १५:०:३८
१४ चैत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ । बिहीबार राति नै प्रधानमन्त्रीकाे मुटुकाे धड्कन बढ्ने समस्या देखिएकाे हुनाले मनमाेहन सेन्टर महाराजगंजमा भर्ना गरिएकाे हाे ।
प्रधानमन्त्री प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीलाई अहिले मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा राखिएको छ । उनका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहले प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था अहिले सामान्य भइसकेकाे हुनाले आजै डिस्चार्ज गरिने बताइन ।
यसैबीच, त्रिबि चिकित्सा शास्त्र अध्ययान सस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज हस्पिटलमा 1st floor Ccu vip कक्षमा राखिएका प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ्य अवस्था वुझनको लागि स्वास्थ्य मन्त्री भानु भक्त ढकाल केही अघि अस्पताल पुगेका छन् ।
यसअघि गएको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओलीलाई ३० गते अस्पतालबाट सरकारी निवास बालुवाटार फर्काइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजेलबाट अस्पताल पुर्याइएका रायमाझीको मुटुको चाल कम
चैत १५, २०८० बिहिबार
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश, रिट जारी
चैत १२, २०८० सोमबार
चुनौती बन्दै क्षयरोग, नेपालमा ७० हजार बढी विरामी
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार