चीनको जिया काउण्टी लकडाउन
नेपालबहस संवाददाता
चैत २०, २०७६ बिहिबार २१:५२:३
२० चैत्र, एजेन्सी । कोरोना भाइरस संक्रमणबाट विस्तारै उन्मुक्त भई आर्थिक गतिबिधि अगाडि बढाउन लागको भनिएको चीनमा फेरि संक्रमण फैलने आशंका बढेको छ ।
बुहानको संक्रमण विस्तारै नियन्त्रणउन्मुख भएपनि अर्काे प्रान्त हेनानको जिया काउण्टीमा कोरोना फैलिएको अधिकारीहरुले बताएको विभिन्न समाचार एजेन्सीले जनाएका छन् । संक्रमण नफैलियोस् भनेर स्थानीय सरकारले जिया काउण्टीलाई पूर्ण लकडाउन गरेको छ ।
एकजना चिनियाँ अधिकारीको हवाला दिैंदै चाइना मोर्निङ पोष्टले जनाएअनुसार, अस्ति मंगलबारदेखि नै जिया शहर पूर्ण लकडाउन गरेको छ । मनिसलाई बाहिर ननिस्कन कडा आदेश दिइएको छ, साथै परीक्षण पनि तीव्र रुपमा गरिंदै छ – ती अधिकारीले बताएका छन् । अत्यावश्यक काम परे स्थानीय प्रशासनको अनुमति लिएर मात्रै त्यो पनि ज्वरो नापेपछि मात्र दिइने बताइएको छ ।
चीनको हुवेई प्रान्तमा यसअघि दुई महिना लकडाउन गरेपछि संक्रमण नियन्त्रणमा आएको थियो । तर हिजो मात्रै थप ३६ जनामा संक्रमण पुष्टी भएपछि यस्तो नीति लिइएको पनि पोष्टले जनाएको छ । अन्यत्रबाट आएकाहरुबाट संक्रमणको खतरा हुने भयले गर्दा लकडाउन गरिएको हो भन्दै स्थानीय पदाधिकारीले स्थिति नियन्त्रणमा आएपछि जनजीवन सामान्य पारिने जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
प्लास्टिक प्रदूषण अन्त्य गर्न क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
बैशाख ७, २०८१ शुक्रबार
पाकिस्तानलाई विश्व बैंकले भन्यो, कर प्रणलीमा सुधार गरी शुल्क र बिक्री कर छुट हटाउनु
बैशाख ७, २०८१ शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
भारतले रोक्यो नेपाली चियाको निर्यात
बैशाख ७, २०८१ शुक्रबार
संसदीय समितिमा फास्ट ट्रयाकबारे सेनाको बिफ्रिङ
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कपको फाइनलमा ओमान र युएई भिड्ने
बैशाख ७, २०८१ शुक्रबार
नेशनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा सुनिल पौडेल दोषी ठहर, ८ जनाले पाए सफाइ
बैशाख ७, २०८१ शुक्रबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार