अपराहन्नपछि मेघगर्जन र चट्याङसहित वर्षा
नेपालबहस संवाददाता
चैत २२, २०७६ शनिबार १४:२२:४९
२२ चैत्र, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहेन जनाएको छ । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसमविदले बताएका छन्।
पश्चिमी तथा पूर्वी पहाडी क्षेत्रमा अहिले आंशिक बदली रहे पनि बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ। पहाडी भू-भागमा अपराहन्नपछि आंशिक बदली भई एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
अरु क्षेत्रको मौसम भने दिनभर सामान्यतया सफा रहने जनाइएको छ । राति पनि देशभरको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत्र २२ गते (शनिबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
चैत्र २३ गते (आईतबार)
दिउँसोः देशका पहाडी भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहने देखिन्छ।
चैत्र २४ गते (सोमबार)
दिउँसोः देशका पहाडी भू-भाग तथा पश्चिमि भू-भागमा अपरान्हपछि आँशिक बदली भई एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
रातीः देशका पहाडी भू-भाग तथा पश्चिमि भू-भागमा आँशिक बदली भई एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना तथा बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहने छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको पहाडी भू-भागमा अपरान्ह तथा साँझतिर १/२ स्थानमा मेघगर्जन/चट्याङ सहित वर्षा हुन सक्ने देखिएकोले सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ |
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा २ सयभन्दा बढी नेपाली भर्ती
मंसिर २५, २०८० सोमबार
कीर्तिमानी सगरमाथा आरोही बुढालाई प्रधानमन्त्रीले दिए बधाई
जेठ ९, २०८० मंगलबार
सिर्सिया नदीको दुषित पानी बोकेर काठमाडौं आउँदै पीडित
जेठ ८, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
लुम्बिनीमा मन्त्री बनेकाहरुको शपथ साँझ ५ बजे
बैशाख ६, २०८१ बिहिबार
राष्ट्रिय सभामा शाक्य र महालेखा परीक्षकमा राया नियुक्त
बैशाख ६, २०८१ बिहिबार
एमालेले नमाने कांग्रेसले सुदूरपश्चिममा सोडारीलाई सघाउने
बैशाख ६, २०८१ बिहिबार
रुसी सेनामा कार्यरत आफन्तद्वारा सिंहदरवारमा प्रदर्शन, ११ जना पक्राउ
बैशाख ६, २०८१ बिहिबार
प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा ६ खेलाडी सहभागी हुँदै
बैशाख ६, २०८१ बिहिबार
इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेश पायल
बैशाख ६, २०८१ बिहिबार