युवा व्यवसायी सन्देशजंग शाहले गरे ठाकुरवावामा राहत वितरण
नेपालबहस संवाददाता
चैत २९, २०७६ शनिबार १२:५९:१४
२९ चैत्र, बर्दिया । कैलाली टिकापुर निवासी युवा व्यवसायी सन्देश जंग शाहले बर्दियाका जिल्ला ठाकुरवावा नगरपालिका वडा न ६ मा आर्थिक सहयोग गरेका छन् ।
युवा समाज सेवि विकास केसीको सहकार्यमा आर्थिक सहयोग गरि २० घरपरिवार लाई चामल दाल नुन तेल सावुन वितरण गरिएको हो । काेरोना भाइरसको कारण देश लकडाउनमा भएको बेला शाहले दैनिक ज्याला गरेर दैनिक जिविका चलाउने नागरिकलाइृ केही राहत होस भनि सहयोग गरेका छन् । उनी अहिले रोजगारको व्यापारको अष्ट्रेलियामा लकडाउनमा छन ।
विश्वब्यापि रुपमा कोरोना भाइरसको महामारी फैलिरहेको वेला र लकडाउनको समयमा सहयोग गर्ने सहयोगी हातहरुलाई राहत पाएका २० घर परिवारले शाहलार्य धन्यवाद दिएका छन् । साथै उनको आर्थीक सहयोगमा सोही परिवारलाई ३० हजार बराबरको नेपाल टेलिकमको रिचाड कार्ड समेत वितरण गरिएको छ ।
शाहले अझै पनि बर्दियामा रहेका विकास केसी जस्ता मनकारी युवाहरुको सहकार्यमा करीव एक लाख आर्थिक बरावरको सहयोग गर्ने वचन छन दिएका छन । साथै वर्दिया जिल्ला ठाकुरवावा नगरपालिका बगनाहामा रहेको करीव दुई बिगाहा जग्गा नेपाल सरकार लाई आवश्यक परेमा क्वारेन्टाइनको लागि उपलब्ध गराउने घोषणा समेत गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार
मटिहानीमा आगलागी : न खाने अन्न रह्यो, न फेर्ने लुगा !
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार