महामारीका कारण विश्वभरको आर्थिक गतिविधिमा तीव्र गिरावट
नेपालबहस संवाददाता
बैशाख ३, २०७७ बुधबार १४:०:३५
३ वैशाख एजेन्सी । कोरोना भाइरसको महामारीका कारण विश्वभरको आर्थिक गतिविधि ठप्प प्रायः रहँदा तीव्र गतिमा गिरावट आएको छ । अर्थतन्त्रमा आएको गिरावट सन् १९३० को दशकको ग्रेट ड्रिप्रेसन यताकै खराब रहेको आइएमएफले जनाएको हो ।
भाइरसका कारण अहिले विश्व अर्थतन्त्रमा गम्भीर मन्दीको अवस्था आउने अन्तराष्ट्रिय मुद्रा कोषले बताएको छ । तीव्र गतिमा विश्वभरको आर्थिक गतिविधि गिर्दो क्रममा रहेकाले यो वर्ष विश्वको आर्थिक वृद्धिदर मात्रै तीन प्रतिशतको हाराहारीमा रहने आइएमएफले जनाएको छ ।
पछिल्ला केही दशक यताकै गम्भीर आर्थिक संकटको अवस्थामा विश्व पुग्न लागेको जनाइएको छ । लम्बिँदै गएको महामारीमा त्यसबाट उत्पन्न संकट नियन्त्रण गर्ने सरकार तथा तिनका केन्द्रीय बैंकको क्षमता परीक्षण हुने आइएमएफले बताएको छ ।
आइएमएफकी प्रमुख अर्थशास्त्री गिता गोपिनाथनका अनुसार अहिलेको संकटले आउँदो दुई वर्षमा विश्वभर ९ ट्रिलियन अमेरिकी डलर बराबरको कुल ग्राहस्थ उत्पादनमा असर गर्ने छ । विज्ञहरुले महामारी यो वर्षको मध्यमा अन्त्य भएमा आउँदो वर्ष सन् २०२१ मा विश्वको आर्थिक बृद्धिदर ५।८ प्रतिशत पुग्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
बैशाख १०, २०८१ सोमबार
अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो: अर्थमन्त्री पुन
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बजेटबारे अर्थमन्त्रीलाई ७ पूर्वअर्थमन्त्रीको सुझाव : 'पपुष्लिट' नभई यथार्थपरक बजेट ल्याउनुस्
बैशाख १३, २०८१ बिहिबार
सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधारः विष्णु पौडेल
बैशाख १३, २०८१ बिहिबार
रौतहटमा सवारी दुर्घटनाबाट एक वर्षमा ४१ जनाको मृत्यु, १७ हजार सवारी कारवाहीमा
बैशाख १३, २०८१ बिहिबार
बारामा करेन्ट लागेर २५ वर्षीय यादवको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिँदै
बैशाख १३, २०८१ बिहिबार
८० वर्षको उमेरमा नागरिकता
बैशाख १३, २०८१ बिहिबार